निर्वाचनमा बागी उम्मेद्वारी दिनेलाई कारबाही गर्ने कांग्रेसको निर्णय
ललितपुर । नेपाली कांग्रेसले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्देवारविरुद्ध बागी उठ्नेहरूलाई कारबाही गर्ने भएको छ। पार्टी केन्द्रीय अनुशासन समितिको शुक्रबार केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा बसेको बैठकले यस्तो निर्णय गरेको हो। समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा