एमालेको पोखरेल पक्षले महाधिवेशनमा उठाएका मुद्दालाई निरन्तर उठाउने
काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफूहरूले उठाएका मुद्दाहरूलाई निरन्तर उठाउने निर्णय गरेको छ। शनिबार काठमाडौंमा बसेको सो पक्षको भेलाले यस्तो निर्णय गरेको हो। भेलाले पार्टीको पुनर्गठन, नेतृत्व हस्तान्तरण, जबजको आधारमा पार्टी निर्माण, आन्तरिक लोकतान्त्रीकरण लगायतका