जाँचबुझ आयोगले ओली र लेखकलाई बयानका लागि पत्र पठाउने
काठमाडौं । भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान लिने तयारी गरेको छ । आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माका अनुसार उनीहरूलाई २–३ दिनको