स्वार्थ पूर्ति गर्नेहरूबाट सचेत रहन जेनजी प्रतिनिधिलाई राष्ट्रपतिको आग्रह
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई आग्रह गरेक छन्। राष्ट्रपति भवन शीतल निवासमा बिहीबार राष्ट्रपति पौडेलले अन्तरिम सरकारसहित जेनजी अभियान्तहरूसँगको छलफलमा सो कुरा बताएका हुन्। राष्ट्रपति पौडेलले युवा पुस्ताको सही