कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी रहने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी रहने भएको छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । हिजोबाट सुरु भएको कार्यसम्पादन समिति बैठकमा महामन्त्री गगन कुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशन र