जाँचबुझ आयोगको म्याद एक महिना थप्न आग्रह, आगामी साता दलका नेताहरूसँग बयान लिने
काठमाडौं । भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले एक महिना म्याद थप गर्न सरकारसँग आग्रह गरेको छ। बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्दै आयोगका पदाधिकारीहरूले जाँचबुझ आयोगको म्याद थप गर्न आग्रह गरेको हो। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा