निष्पक्ष भएर राष्ट्र, लोकतन्त्र र सत्यका पक्षमा कलम चलाउन पत्रकारलाई प्रधानमन्त्रीको आग्रह
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रैबाट गरिएका अवरोध चिर्दै विकास र समृद्धिका यात्रामा अघि बढ्न सरकार र पार्टी दृढताका साथ अघि बढेको बताउनु भएको छ । प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलाको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष