किशोरी साहलाई अन्तरिम आदेश अस्वीकार, मातृका यादवको सांसद पद कायम
किशोरी साहलाई अन्तरिम आदेश अस्वीकार, मातृका यादवको सांसद पद कायम काठमाडौं । सर्वोच्च अदालतले किशोरी साह कमलको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। आइतबार न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले निर्वाचन आयोग नेपाललाई विपक्षी बनाउँदै साहले दायर