राजावादी प्रदर्शनमा गृहमन्त्री र प्रधानमन्त्रीविरुद्ध नाराबाजी
काठमाडौँ | शाही युवा शक्ति नेपाल केन्द्रिय समितिले ‘जेन-जी पुस्ता जनता र राजा एक हौ देश बचाऔँ’ भन्ने नारासहित जन-प्रदर्शन कार्यक्रम गरेको छ । सामाखुसीबाट र्याली सोरखुट्टे जान लाग्दा प्रहरीले रोकेपछि वनस्थली गएर सभा सुरु भएको थियो । उनीहरूले गृहमन्त्री