सङ्खुवासभामा एमालेका कार्की विजयी
किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का डा अर्जुनकुमार कार्की विजयी भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको एकमात्र क्षेत्र रहेको यस जिल्लामा एमालेका कार्की १५ हजार ६६३ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय