रास्वपाको सांसद अभिमुखीकरण कार्यक्रममा रवि र बालेन किन गएनन् ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदका लागि ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा मंगलबारदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सहभागी भएका छैनन्। उपाध्यक्षद्वय डीपी अर्याल र डा. स्वर्णिम