कांग्रेसमा गठबन्धनका लागि अलग्गै समन्वय संयन्त्र बनाउन कोसिस
काठमाडौं । स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जानुपर्ने सभापति शेरबहादुर देउवाको मतको पक्षमा अधिकांश केन्द्रिय सदस्य उभिएपछि गठबन्धन निर्माणका लागि संयन्त्र बनाउने कोशिश भएको छ । प्रतिपक्ष नेकपा एमाले बलियो भएको तर्क राख्दै कांग्रेस सभापति देउवाले गठबन्धनमा जोड दिएपछि सत्तारुढ