माधवले झेली गरेको भन्दै एकीकृत समाजवादीबाट बाहिरिएको नेता प्रदीप नेपालको घोषणा
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता प्रदीप नेपालले पार्टीबाट बाहिरिएको घोषणा गर्नुभएको छ । उहाँले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष नेपालले समेत झेली कुरा गरेकोले धोकाको उपहार लिएर जानुपर्ने अवस्था आएको बताउनुभएको छ । सामाजिक सञ्जालमा उहाँले आफू तानाशाही