एमाले नेता रिजाल भन्छन्- भ्यागुताको धार्नी बनाउन कथित गठबन्धन
काठमाडाैं । नेकपा (एमाले) का नेता विष्णु रिजालले सत्ता गठबन्धनलाई अवसरवाद र त्रासकाे गठबन्धन भनेका छन् । सत्तासीन कांग्रेसले स्थानीय तहकाे निर्वाचनमा आवश्यकता अनुसार गठबन्धनकाे निर्णय गरेसँगै एमाले प्रचारविभाग उपप्रमुखसमेत रहेका रिजालले भ्यागुताकाे धार्नी बनाउन कथित गठबन्धन भनेका हुन् ।