एमाले स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक बस्दैछ । हालै सम्पन्न केन्द्रिय कमिटी बैठकले गरेका निर्णयलाई ठोस रुप दिन बैठक बस्न लागेको हो । बैठकले स्थानीय तह निर्वाचनका बारेमा पार्टीको भावी रणनीति र घोषणा पत्रलगायतका बारेमा छलफल गर्नेछ । बैठक