‘नीरफूल’ ३० फागुनमा प्रदर्शन हुने
चलचित्र ‘नीरफूल’ले फागुन ३० गते मुलुकभर प्रदर्शन हुने भएको छ । गत भदौ २७ मै रिलिज हुने भनिएको फिल्म पोस्ट प्रोडक्सनको ढिलाईको कारण फागुनमा सरेको हो । भुकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथा आधारित फिल्म संचारकर्मी फूलमान वलले निर्देशन गरेका