गायिका राउतलाई चार दिन हिरासतमा राख्न जिप्रकाको अनुमति
काठमाडौँ । गायिका आस्था राउतलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ। सोमबार विहान आफै प्रहरी सम्पर्कमा पुगेकी राउतमाथि अनुसन्धानका लागि सात दिन थुनामा राख्नुुुुु प्रहरीले अनुमति मागेको थियो । तर प्रमुख जिल्ला