स्वयम्भुमा सप्ताहव्यापी सांस्कृति कार्यक्रम
काठमाडौँ, नेपाल भ्रमणवर्ष २०२० को अवसरमा समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत बुधबार ‘स्वयम्भू साँस्कृतिक कार्यक्रम’ शुभारम्भ गरिएको छ । उक्त कार्यक्रम उद्घाटन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्याशुन्दर शाक्यले समुदाय प्रहरी साझेदारी कार्यक्रम अपराध नियन्त्रणका लागि महत्वपूर्ण भएको बताउनुभयो । पर्यटकलाई