नेपाली दर्शकको माया सधै पाउने गोविन्दाको विश्वास
काठमाडौँ । बलिउडका सफल चलचित्र अभिनेता गोविन्दाले नेपाली दर्शकबाट आफूले धेरै मायाँ र सम्मान प्राप्त गरेको बताएका छन् । वीरगञ्जमा आयोजना भएको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’मा सहभागी हुन नेपाल आएका भारतीय अभिनेता गोविन्दाले नेपाली दर्शकबाट मायाँ र सम्मान मिल्दै आएको