चापागाईंको ‘गाला पुक्क’ सार्बजनिक (भिडियो सहित)
काठमाडौं । तीनपातेका गायक तथा संगीतकार सुजन चापागाईंको ‘गाला पुक्क’ सार्बजनिक भएको छ । तिनपातेलाई असीमित माया र साथ दिने स्रोताहरुप्रति आभार व्यक्त गर्दै गायक चौलार्गाइले ‘गाला पुक्क’लाई पनि माया गर्दिन आग्रह गरेका छन् । ‘गाला पुक्क’ गीत नितान्त प्रमील