‘ग्यङनम स्टाइल’लाई उछिन्यो ‘किल दिस लभ’ ले
काठमाडौँ, दक्षिण कोरियाई पप स्टार साईले गाएको गीतले यतिबेला विश्व बजारमा पपूलर भईरहेको छ । युट्युबमा सर्वाधिक बढी हेरिएको भिडियोमा यसले पहिलो नम्बर वान बनाएर रेकर्ड तोड्यो । दक्षिण कोरियाई पप व्यान्डको ‘ब्ल्याकपिंक’ ब्यान्डले गीत युट्युबमा सार्वजनिक गरेसंगै तहल्का पिटेको छ