गीतमार्फत प्रहरीको बदनाम गरेको आरोपमा गायक घिसिङ पक्राउ
काठमाडौं, प्रहरीको बदनाम हुने गीत गाएको आरोपमा ‘हामी यस्तै त हो नि ब्रो’ नामक गीतका गायक पक्राउ परेका छन् । असइको बर्दी लगाएर गाँजा सेवन गर्दै गरेको अवस्थामा भिटेन भनिने समिर घिसिङ जाउलाखेलबाट पक्राउ परेका हुन् । नेपाल प्रहरी अपराध