मिस युनिभर्स नेपालमा उत्कृष्ट १८ को छनौट
काठमाडौं । मिस युनिभर्स नेपालका लागि उत्कृष्ट १८ प्रतिस्पर्धीको छनौट गरेको छ । मिस युनिभर्स नेपालका लागि नयाँ फ्रान्चाइजी ब्रेभ, बोल्ड एण्ड ब्युटिफुल प्रालिले ल्याएको यस वर्षको मिस युनिभर्स नेपालको मंगलबार मेरिएट होटलमा भएको एक समारोहमा उत्कृष्ट १८ को छनौट