सांस्कृतिक विविधता झल्काउने “याक्थुङ्मा कान्छी” सार्वजनिक (भिडियोसहित)
काठमाडौँ । सर्वाधिक लोकप्रीय ‘के माया लाग्छ र?’ र ‘तीनपाते (देखेर तिमीलाई)’ गीतको सफलता पछि आर्ट्माण्डुले विजया दशमीको अवसर पारेर ‘याक्थुङ्मा कान्छी’ बोलको गीत सार्वजनिक गरेको छ। कार्तिक ५ गते सार्वजनिक भएको उक्त गीतमा स्वर अंकित बाबु अधिकारी र सुनिता