युवतीको बलात्कारपछि हत्या घटनाप्रति नायिका मानन्धरले पोखिन आक्रोश
काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कार पछि हत्या भएको घटनाले समाजमा पुनः त्रास र आक्रोश उत्पन्न गराएको छ । निर्मला पन्तको बलात्कार पछि हत्या भएको र हत्यारा अझैसम्म पत्ता नलागेको अवस्थामा त्यस्तै प्रकृतिको घटना घटेपछि