ज्योति फिल्मस् म्यूजिक अवार्ड चैत २७ गते
काठमाडौं । दोस्रो ज्योति फिल्मस् म्यूजिक अवार्ड चैत २७ गते आयोजना हुने भएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा सम्पन्न हुने अवार्ड समारोहका लागि उत्कृष्ट पाँचको मनोनयन भने गएको आइतबार सार्वजनिक गरिएको थियो । नेपालभित्र छरिएर रहेका विविध भाषाका गीतसङ्गीतको उत्थानमा