अष्टसहस्रिका प्रज्ञा पारमिता नेपाली भाषामा
काठमाडौं । बौद्ध साहित्यमा महत्वपूर्ण धार्मिक दस्तावेजका रुपमा मानिएको अष्टसहस्रिका प्रज्ञा पारमिता नेपाली भाषामा बजारमा आएको छ । बुद्ध वचन अनुवाद समिति नेपालद्वारा प्रकाशित सो कृति भोट भाषाबाट नेपालीमा अनुवाद गरिएको छ । यसमा वैदिक दर्शन र बौद्ध दर्शनबीचको निकट