स्रष्टा सम्मान तथा कृति विमोचित
नुवाकोट । साहित्य सङ्गम नुवाकोटले सात स्रष्टालाई सम्मान गरेको छ । संस्थाले साहित्यकार प्रभा भट्टराई, प्रतीक सङ्ग्रामी, रुपा थापा, विन्दु ‘मूकदर्शक’, नमराज लामिछाने र प्रकाश पाण्डेलाई सम्मान गरेको हो । सातै स्रष्टालाई साहित्यका कविता, गजल, म्ुक्तकलगायत विभिन्न विधामा पु-याएको योगदानको