सात दिने अनलाइन “बेली डान्स” कार्यशाला हुने
काठमडौं । नेपालका चर्चित कलाकार जसलाई बेली रानीको रुपमा उपनाम दिईएको छ उनै कलाकार बिनु शाक्यले ७ दिने बेली डान्सको कार्यशाला अनलाइन संचालन गर्ने बताइएको छ । कलाकार बिनु शाक्यले आफ्नो फेसवुकमार्फत कार्यशाला आयोजना गर्न लागेको जानकारी गराएकी छिन् ।