चलचित्रमा सय करोड पारिश्रमिक लिने सिनेस्टार
एजेन्सी । साउथ इन्डियाका सुपरस्टार थलापति विजयले चलचित्रमा अभिनय गरेबापत एक सय करोड पारिश्रमिक लिनुहुन्छ । उहाँले आज आफ्नो जन्मदिन मनाउँदै हुनुहुन्छ । उहाँको जन्मदिनका अवसरमा उहाँको ६५ औं चलचित्रको घोषणा समेत गरिएको छ । विजयको नयाँ चलचित्र ‘बिष्ट’को घोषणा