यसरी बन्यो ‘दसैँ आयो’ गीत
काठमाडाैँ । दसैँ आउनै लाग्दा बज्नेमध्येको एक गीत हो ‘दसैँ आयो’ । शेखर कोइराला निर्मित नेपाली फिल्म ‘मुग्लान’ मा समावेश गीतको लोकप्रियता यो पुस्तामा पनि बढ्दो छ । दसैँ आइसकेपछि यो गीत नसुन्ने र ननाच्ने कमै होलान् । १८ वर्ष अगाडि तयार भएको यो