छाउपडी प्रथामा आधारित चलचित्र ‘टालो’
काठमाडौं । नेपालको सुदूरपश्चिमको पहाडी क्षेत्रमा प्रचलित कुप्रथा ‘छाउपडी’को विषयस्तुमा आधारित नेपाली चलचित्र ‘टालो’को निर्माण भएको छ । रीम विश्वकर्माको कथा र दीपक श्रेष्ठको पटकथा, निर्देशन र सम्पादन रहेको यस चलचित्रमा रीम विश्वकर्मा, अन्जली खड्का, प्रेमदेव गिरी, सुशिला सिंजापती, सुशिला