६७औं राष्ट्रिय फिल्म अवार्डमा मनोज, कंगना र धनुष उत्कृष्ट
काठमाडौं । भारत सरकारले सोमबार ६७औं राष्ट्रिय फिल्म अवार्ड प्रदान गरेको छ । उपराष्ट्रपति बेकैया नायडुले सम्मानित तथा पुरस्कृत फिल्म र कलाकारलाई अवार्ड प्रदान गरेका थिए । कार्यक्रममा अभिनेता मनोज बाजपेयी, धनुष र कंगना रनावट सर्वाेत्कृष्ट अभिनयका लागि सम्मानित भए