रोहित शेट्टीको ‘कप युनिभर्स’ मा सलमानलाई अफर
काठमाडौं । हलिउड झैँ बलिउडमा पनि सिनेम्याटिक युनिभर्स बनाउने तयारी साथ निर्देशक रोहित शेट्टीले ‘कप युनिभर्स’ तयार गरेका छन् । सिंघम’ बाट पुलिसको कथालाई फिल्ममा देखाइरहेका रोहितले त्यसलाई सिम्बा र सूर्यवंशीसम्म पुर्याइसकेका छन् । पुलिसकै कथामा तीन फिल्मलाई दर्शकमाझ ल्याइरहेका