तिहारमा पुराना फिल्मी गीतकै बर्चश्व
काठमाडौं । तिहारलाई झिलिमिली पर्वको रूपमा बुझ्ने गरिन्छ । दीपावली र तिहारको प्रसङ्ग नेपाली फिल्ममा राखिएको मात्र छैन, गीतसंगीतलाई पनि समेटिएको छ । तिहार नजिकिँदै गर्दा बज्ने गीतसंगीतमा अधिकांश नेपाली फिल्मकै गीतसंगीत हुन् । जहाँ तिहार र दीपावलीको वर्णन गरिएको