मोतिराज खनाल र चुमान काउछाको तिज गीत ‘जम्काभेट’ सार्वजनिक
काठमाडौँ । मोतिराज खनाल र चुमान काउछाको तीज गीत ‘जम्काभेट’को सार्वजनिक गरिएको छ । जनसांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राईले गीत विमोचन गर्दै मौलिक गीतले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो । उहाँले पछिल्लो सयम विकृतिजन्य गीत बजारमा आइरहेकाले ती गीतलाई