नेपाली फिल्म ‘एक्सन नाइन’ मा सुनिल शेट्टीले अभिनय गर्ने
काठमाडौं । बलिउड अभिनेता सुनिल शेट्टीले नेपाली फिल्ममा अभिनय गर्ने भएका छन् । उनले मुकुन्द भट्टको निर्देशनमा तयार हुने फिल्म ‘एक्स नाइन’ मा अभिनय गर्ने तय भएको हो । यसबारे निर्देशक भट्टले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले सुनिललाई