राष्ट्रपति भण्डारीद्वारा विश्वकीर्तिमानी राज्यमन्त्री मानन्धरलाई सम्मान
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग गायन क्षेत्रमा विश्व कीर्तिमान कायम गर्न सफल हुनुभएका शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले शिष्टाचार भेट गर्नुभएको छ । शहरी विकास राज्यमन्त्रीले चार घण्टा पाँच मिनेट बीस सेकेन्डको एकल सांगेतिक प्रस्तुती दिएर विश्वकै पहिलो मन्त्री बन्न