माओवादीले किन छाड्यो मधेश प्रदेश सरकार ?
काठमाडौँ । नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ। जनता समाजवादी पार्टीबाट मुख्यमन्त्री बनेका सरोज यादवले गरेको मन्त्रिपरिषद् विस्तारमा असन्तुष्टि जनाउँदै माओवादी मधेश प्रदेश संसदीय दलले सरकार छाड्ने निर्णय लिएको हो । जसपा नेतृत्वको सरकारले चोरबाटोबाट सरकार