पूर्व राजा शाहको आज सुर्खेतमा नागरिक अभिनन्दन
सुर्खेत । पूर्व राजा ज्ञानेन्द्र शाहको आज सुर्खेतमा नागरिक अभिनन्दन गरिने भएको छ । सुर्खेतमा हुने नागरिक अभिनन्दन ग्रहणका लागि उनी दिउँसो कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर आउँदै छन् । उनी अहिले बाँकेको नेपालगञ्जमा रहेका छन् । दिउँसो २ बजे उनी