सांसदहरूमाथि बालेनको प्रश्न- वडाध्यक्षकै काम गर्न किन सांसद बन्नुहुन्छ माननीयज्यूहरू ?
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सांसदहरू माथि ब्यंग्य गरेका छन् । आर्थिक बर्ष २०८०/८१ को बजेटमार्फत सांसद विकास कोष ब्युँत्याएर प्रत्येक सांसदलाई ५ करोड दिइने निर्णयलाई लिएर मेयर शाहले ब्यंग्य गरेका हुन् । ‘सांसद विकास कोष पाउनु भए