काभा महिला भलिबल च्यालेन्ज कप जेठमा हुने
काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप आगामी जेठ महिनामा नेपालमा आयोजना हुने भएको छ । नेपाल भलिबल संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काभा महिला अन्तराष्ट्रिय च्याम्पियनसीप कप जेठ ६ देखि १५ गतेसम्म आयोजना हुने