नक्कली भुटानी शरणार्थी प्रकरण : आज सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन वुझाउँदै प्रहरी
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला प्रहरी परिसर काठमाडौंले आज सरकारी वकिलको कार्यालयमा बुझाउने भएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं रुपैयाँ असुली गर्ने प्रयासमा कम्तिमा ३२ जना संलग्न रहेको प्रहरीको निष्कर्ष