साझाका विद्युतीय बस संचालनमा
काठमाडौं । साझा यातायातको थप ३ वटा विद्युतीय बस सोमबारदेखि संचालनमा ल्याएको छ। ६ महिनाअघि चीनबाट खरिद गरेर ल्याइएका ३७ विद्युतीय बसमध्ये ३ वटा संचालनमा ल्याइएको साझाले जनाएको छ । ती बसहरु साझाले पाटनढोका-रत्नपार्क-ज्ञानेश्वर- रातोपुल- गौशाला-चाबहिल-बौद्ध-जोरपाटी- दक्षिणढोका रुटमा सोमबारदेखि चलाइएको