दुर्घटनामा मृत्यु भएका पत्रकार श्रेष्ठका परिवारलाई क्षतिपूर्ति दिन माग गर्दै प्रदर्शन
काठमाडौं । बुधबार भएको सडक दुर्घटनामा मृत्यु भएका पत्रकार पवनलाल श्रेष्ठका परिवारलाई उचित क्षतिपूर्ति र दोषीलाई कारवाही गर्नुपर्ने भन्दै काठमाडौंको साँखुमा विरोध प्रदर्शन भएको छ । घटनाको निष्पक्ष छानविन हुनुपर्ने टिपर आतंक बन्द गर्नुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने