सिन्धुलीमा एसबिआई बैंक लुटपाट, सुरक्षा गार्डको हात काटियो, बोराभरि पैसा फेला
सिन्धुली । सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटिएको छ। लुटेरा समूहले सुरक्षा गार्ड रुद्र कार्कीको हात काटेर लुटपाट गरेका हुन् । सिन्धुली प्रहरीका अनुसार कर्मचारीलाई बाँधेर लुटेराले गार्डमाथि आक्रमण गर्दै लुटपाट मच्चाएको थिए । मंगलबार साँझ करिब ७ः४५ बजेतिर