चन्द्रागिरिको मातातीर्थमा भक्तजनको घुइँचो
काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औंसीका दिन मनाइने ‘आमाको मुख हेर्ने’ पर्व आज देशभर श्रद्धा, भक्ति र सम्मानका साथ मनाइँदैछ। सोही अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा भक्तजनको घुइँचो लागेको छ ।जन्मदाता आमाप्रति कृतज्ञता व्यक्त गर्ने यस दिन छोराछोरीले आमालाई मीठा