प्रतिनिधिसभा सदस्य निर्वाचन : मुस्ताङमा हिमपातको डर
मुस्ताङ । आगामी फागुन २१ हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङमा ३९ वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्लाका पाँच स्थानीय तहका सबै मतदान केन्द्र तथा मतदानस्थल सुरक्षा दृष्टिकोणले सामान्य रहेको छ । मुस्ताङमा निर्वाचनका लागि यहाँ सबै