मुस्ताङ अस्पतालमा बढ्न थाले बिरामी, शय्या अपुग हुँदा चुनौती
मुस्ताङ । प्रदेश अस्पताल जोमसोममा पछिल्लो समय बिरामीको सङ्ख्या दैनिक रूपमा वृद्धि हुन थालेको छ। जिल्लाकै एक मात्र २५ शय्याको अस्पतालमा आउने बिरामीको सङ्ख्या वृद्धिसँगै व्यवस्थापन पक्षमा समस्या र चुनौती थपिन थालेको छ। गर्मीयाम सुरु भइसकेको र पर्यटकलाई मुस्ताङ भ्रमण