कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन
काठमाडौँ । कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको छ । शुक्रबार साँझ काठमाडौँमै उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । ८४ वर्षीय दाहाल केही समयता केही अस्वस्थ थिए । आज बिहान ७ बजेदेखि ९ बजेसम्म निजी